तनहुँकाे बन्दीपुरमा माओवादी केन्द्रकाे अग्रता

पाेखरा ।
तनहुँको बन्दीपुर गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएकाे छ । गत स्थानीय तहको निर्वाचनमा याे पालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै माओवादीले जितेकाे थियाे। यसपालि यहाँ माओवादीको अध्यक्ष र उपाध्यक्षका उम्मेद्वार पुरानौ दोहोरिएका छन् ।
वडा नम्बर १ र ४ को एक हजार २०० मतगणना हुदाँसम्म अध्यक्ष उपाध्यक्षमा माओवादीको अग्रता छ । माओवादीबाट अध्यक्षका उम्मेद्वार पुर्णसिं थापाले ४१५ र उपाध्यक्ष करुण गुरुङले ३८३ मत पाएकी छन् ।
नेकपा एमालेका अध्यक्षका उम्मेद्वार सुरेन्द्रबहादुर थापाले ३५० मत पाएका छन् । यहाँ एमालेले कांग्रेसबाट कारबाहीमा परेका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी समुहसँग तालमेल गरेका छन् । जोशी समुहबाट स्वतन्त्र उपाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएकी केशमाया गुरुङले १८४ मत पाएकी छन् ।
नेपाली कांग्रेसका अध्यक्षका उम्मेद्वार धुर्वलाल प्रधानले ३२४ र उपाध्यक्षकी उम्मेद्वार पञ्चमाया गुरुङले ३८२ मत पाएकी छन् ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया