अन्नपूर्ण गाउँपालिकामा एमालेका उम्मेदवारको अग्रता
समाधान संवाददाता
२०७९ वैशाख ३१ गते १५:१७

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा १०० मत गन्दा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । बिहानैदेखि सुरु भएको मतगणनामा एमालेका उम्मेदवारले अग्रता लिएका हुन् । एमालेका उम्मेदवारका ४९, कांग्रेस उम्मेदवारका ४७ र माओवादीका ३ मत आएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया