रुपा गाउँपालिकामा कांग्रेसलाई एमालेले पछ्याउँदै
समाधान संवाददाता
२०७९ वैशाख ३१ गते १५:२५

पोखरा ।
कास्कीको रुपा गाउँपालिकामा कांग्रेस उम्मेदवारलाई नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका छन् । नेकपा एमालेका नवराज ओझाले कांग्रेसककी गीमाया गुरुङलाई पछ्याएका हुन् । कांग्रेसीकी गीमाया गुरुङको ७ सय ५८ मत आउँदा एमालेका नवराज ओझाको ५ सय ७९ मत आएको छ ।
गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसका नारायण श्रेष्ठले अग्रता लिइरहेका छन् । नारायण श्रेष्ठको ७ सय ८० मत आउँदा एमाले उम्मेदवार लालसब्बा गुरुङको ५ सय ४५ मत आएको छ । मतगणना गाउँपालिकाको १ र २ ( साविक थुम्की) को जारी छ ।
सम्बन्धित








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया