माछापुच्छ्रे गाउँपालिका १ काे वडाध्यक्षमा कांग्रेसका गुरुङ निर्वाचित
समाधान संवाददाता
२०७९ वैशाख ३१ गते १५:३१

पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा वडा नम्बर १ मा कांग्रेसका ईन्द्रबहादुर गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन् । गुरुङले वडामा १२ सय ७८ मत ल्याए निर्वाचित भएका हुन् ।
सम्बन्धित







पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया