गोरखा नगरपालिका २ मा कांग्रेसको प्यानल नै विजयी
समाधान संवाददाता
२०७९ वैशाख ३१ गते १६:२६

गोरखा ।
गोरखा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । ५७६ मत ल्याउँदै रहम तुल्ला मिया वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामशरण बानियाँले ४१४ मत प्राप्त गरे भने नेकपा माओवादी केन्द्रका जियाउर रहमान मियाले २९२ मत ल्याए ।
उक्त वडामा कुल १ हजार ४०५ मत खसेको थियो ।
सम्बन्धित








जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
बागलुङमा पिकअप जिपको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया