कुश्मा नगरपालिकामा गणना सुरु, एमालेलाई १ मतकाे अग्रता

समाधान संवाददाता २०७९ वैशाख ३१ गते १७:२७

पाेखरा ।

पर्वतकाे कुश्मा नगरपालिकामा मतगणना सुरु भएकाे छ ।

प्रारम्भिक नतिजा अनुसार मेयरमा एमालेका गणेश पाैडेलले २० मत पाएका छन् भने कांग्रेसका रामचन्द्र जाेशीले १९ मत पाएका छन् ।

Advertisement

उपमेयरमा भने एमालेकाे फराकिलाे अन्तर छ । गठबन्धनबाट उपमेयर माओवादीकाे भागमा परेकाे थियाे । तर माओवादीका उमेदवारले कांग्रेसकाे मत पाएका छैनन् । उपमेयरमा एमालेले २८ मत पाउदा माओवादीकाे पक्षमा ७ मत मात्रै परेकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया