पोखरा महानगरमा एमालेका थापा अगाडि

समाधान संवाददाता २०७९ वैशाख ३१ गते २१:५५


पोखरा ।
पाखरा महानगरपालिकाको प्रमुख पदमा एमालेका उम्मेदवा कृष्ण थापाले सुरुआती अग्रता लिएका छन् । थापाले वडा नम्बर १ र १२ थापाले मत गन्दा ३९ मत ल्याएका छन् भने प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २७ मत ल्याएका छन् । यस्तै राप्रपाका मेयरका उमेदवारले ९ र लाैराेले २ मत पाएका छन् । बदर मत भने ३ रहेकाे निर्वाचन कार्यालयले जनाएकाे हाे ।

निर्वाचन कार्यालयले १०० गन्दा एमालेका कृष्ण थापा खगाडि देदिएका हुन् । उपमेयरमा पनि एमनलेकी मञ्जुदेवी गुरूङ अगाडि छिन् । गुरूङले ४० मत ल्याउदा गठबन्धनबाट कांग्रेसकी कोपिला रानाभाटले ३८ मत पाएकी हुन् । यस्तै उपमेयरमा राप्रपाकाे ५ छ भने बदर मत ३ छ ।

Advertisement

तपाईको प्रतिक्रिया