पोखरा महानगरमा गठबन्धनका आचार्य अगाडि
समाधान संवाददाता
२०७९ वैशाख ३१ गते २२:१७

पोखरा ।
पाखरा महानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज अाचार्यले सरूवाति अग्रता लिएका छन् । उनले पाेखरा महानगरपालिका १ र १२ वढामा २ सय मत गन्दा एमालेका कृष्णबहादुर थापा भन्दा २ मतले अगाडि देखिएका हुन् । अाचार्यले १ र१२ मा २ सय मत गन्दा ७६ मत पाए भने थापाले ७४ मत ल्याएका छन् । यस्तै मेयरमा राप्रपाले ११ र लाैराेले 2 मत ल्याएकाे छ ।
उपमेयरमा पनि गठबन्धनकी उपमेयरकी कांग्रेसकी कोपिला रानाभाटले अग्रता लिएकी छन् । रानाभाटले नेकपा एमालेकी मञ्जुदेवी गुरुङभन्दा २ मतले अगाडि छिन् । मञ्जुदेवी गुरुङले ८१ मत ल्याउँदा रानाभाटले ८३ मत पाएकी छन् । उपमेयरमा हलाेले ७ मत ल्यनएकाे छ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया