गोला थुतेर छानिए वडाध्यक्ष
समाधान संवाददाता
२०७९ जेठ १ गते १०:५८

रोल्पा ।
राेल्पा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका देउचन घर्ती मगर र नेकपा माओवादी केन्द्रका प्रकाश डाँगीको बराबर मत आएको छ ।
दुवै उम्मेदवारले ५४३ मत प्राप्त गरेका थिए । त्यसपछि गोला प्रथाद्वारा जितको टुंगो लगाइएको छ ।गोला प्रथावाट नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी वडाध्यक्ष निर्वाचित भए ।
‘त्यति लामो समयको मेहनत क्षण भरकै गोला थुत्दा अन्त्य भयो,’ घर्तीले भने, ‘यो सिस्टम सही÷गलत के हो, मलाई चित्त बुझेन ।’ मतदाताको अपमान भएको आफूले महशुस गरेको उनले सुनाए । वडाका दलित महिला सदस्य, महिला सदस्य र खुला सदस्य भने नेपाली कांग्रेसले जितेको छ ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया