बाबुरामको वडामा जसपाको प्यानल विजयी
समाधान संवाददाता
२०७९ जेठ १ गते ११:२०

पोखरा l
पालुङटार नगरपालिकाको वडा नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा)को प्यानल नै विजयी भएको छ । उक्त वडामा खसेको कुल १ हजार ९ सय १० मतमध्ये ६ सय ४८ मत ल्याउँदै जसपाका उम्मेदवार कृष्णबहादुर परियार विजयी भएका छन् ।
उनका प्रत्यासी नेपाली कांग्रेसका रेशमबहादुर थापाले ५ सय ८ मत पाए भने माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्र श्रेष्ठले ३ सय ७० मत ल्याएका छन् । यो जसपा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईको वडा हो ।
सम्बन्धित







कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया