नवलपुरको बौदीकाली गाउँपालिकामा एमाले विजयी
समाधान संवाददाता
२०७९ जेठ १ गते ११:४२

नवलपुर ।
नवलपुरको बौदीकाली गाउँपालिकामा एमालेले जितेको छ । मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका अध्यक्ष उम्मेदवार प्रकाश ओझा ३ हजार ९७६ मतसहित विजयी भएका छन् ।
प्रतिस्पर्धी नेपाली कांग्रेसका केवी रानाले ३ हजार ५४१ मत पाएका छन् । उपाध्यक्षमापनि एमालेकै डिलकुमारी सारु ३ हजार ९६२ मतसहित निर्वाचित भएकी छन् ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया