एमाले सचिव पद्मा अर्यालका पति वडा सदस्यमा पराजीत
समाधान संवाददाता
२०७९ जेठ १ गते १२:३४

स्याङ्जा ।
स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ मा एमालेबाट खुला सदस्यका उम्मेदवार नेकपा एमालेको सचिव पद्मा अर्यालका पति लक्ष्मीपति पौडेल ४६७ मतले पराजीत भएका छन् । उनलाई कांग्रेसका सम्भव अर्यालले पराजित गरेका हुन् ।
वडा १ मा १८३४ मत खसेको थियो । विजयी अर्यालले १ हजार ११२ मत ल्याएका छन् ।
वालिङको १ र २ वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा नम्बर ३ मा भने एमालेका उम्मेदवार विजयी भएका छन् ।
सम्बन्धित







सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया