तमानखोला गाउँपालिकामा कांग्रेस विजयी
समाधान संवाददाता
२०७९ जेठ १ गते १३:१३

बागलुङ ।
बागलुङको तमानखोला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले जीतेको छ । मतगणनाको अन्तिम परिणाम अनुसार जोकलाल बुढा २७०७ मत मत प्राप्त गरी विजयी भएका छन् । माओवादी केन्द्रका देवबहादुर पुनले १९९५ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा पनि कांग्रेसकै हिराकुमारी छन्त्यालले २७६८ मतका साथ विजय हासिल गरेकी छन् । उपाध्यक्षमा माओवादीकी मिसु रसाइलीले १९५८ मत ल्याइन् ।
सम्बन्धित






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया