कास्कीको मादी गाउँपालिकामा देवीजंगको अग्रता
समाधान संवाददाता
२०७९ जेठ १ गते १५:२०

मादी ।
मादी गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका देवीजंग गुरुङ अग्र स्थानमा छन् । वडा नम्बर १, २, ३ र ४ को मतगणनामा गुरुङले २३०४ मत प्राप्त गरेसंगै फराकिलो मतान्तरमा छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका महेन्द्र गुरुङले १८०० मत प्राप्त गरेका छन् ।
सम्बन्धित






एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया