माछापुच्छ्रे ८ वडाध्यक्षमा राम गुरुङ विजयी

समाधान संवाददाता २०७९ जेठ १ गते २२:०२

पोखरा ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ को वडाध्यक्षमा नेपाली कांग्रेसका राम गुरुङ विजयी भएका छन् । उनले यसअघिकै प्रतिस्पर्धी निवर्तमान वडाध्यक्ष एमालेका कृष्ण दवाडीलाई पराजित गरेका हुन् । गुरूङको मत ८५२ र दवाडीको ७२२ आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया