कास्कीकाे माछापुच्छ्रेमा कांग्रेसलाई ठूलाे सफलता
समाधान संवाददाता
२०७९ जेठ १ गते २२:१८

कास्कीको माछापुच्छ्रे गाउँपालिकाका बहुमतभन्दा धेरै वडामा नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ। वडा नम्बर ७ मा माओवादीका उम्मेदवारले वडाध्यक्ष जितेका छन् । एमालेले आइतबार रातिसम्म आएको नतिजा अनुसार एमालेले एउटा वडामा पनि सफलता प्राप्त गरेको थिएन ।
०७४ को निर्वाचनमा यो गापाका ९ मध्ये ८ वडामा एमालेले जितेको थियो । अध्यक्ष र उपाध्यक्ष पनि एमालेकै उम्मेदवारले जितेका थिए । आइतबार रातिसम्मको मत परिणामा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस उम्मेदवारले अग्रता लिएका छन् ।
यो समाचार तयार पार्दासम्म वडा नम्बर ६ को मत परिणाम आएको थिएन ।
सम्बन्धित








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया