पोखरा महानगर १ मा एमालेका सहारा प्रधान विजयी

समाधान संवाददाता २०७९ जेठ २ गते १०:३५

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १ को मतपरिणाम सार्वजनिक भएको छ । वडा नम्बर १ मा एमालेका साहारा प्रधान विजयी भएका छन् । उनले कांग्रेसकी सीता गुरुङलाई ४१ को मतान्तरले पराजीत गरेका हुन् ।

तपाईको प्रतिक्रिया