पोखराका तीन वडाको नतिजा: कांग्रेस २ र एमाले एक वडामा बिजयी
समाधान संवाददाता
२०७९ जेठ २ गते १०:५७

पोखरा ।
पोखरा महानगरपालिकाका ३ वडाको मत गन्दा कांग्रेस २ वडामा बिजयी भएको छ । नेकपा एमाले वडा नम्बर १ मा बिजयी भएको छ । नेकपा एमालेका सहारा प्रधान वडा नम्बर १ को वडाध्यक्षमा निर्वाचित भएका हुन् । वडा नम्बर २ मा नेपाली कांग्रेसका दिवसमान प्रधानांग विजयी भएका हुन् ।
वडा नम्बर १२ मा कांग्रेसबाट उम्मेदवार बनेका सन्तोष बास्तोला वडाध्यक्षमा निर्वचित भएका छन् । वडा नम्बर २३ को मत गणना जारी छ ।
पोखरा महानगरपालिकामा कुल १ लाख ४३ हजार २ सय २६ मत खसेको थियो ।
सम्बन्धित







सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया