राजेन्द्र लिङ्देनको गृह वडामा राप्रपाको प्यानलै विजयी
समाधान संवाददाता
२०७९ जेठ २ गते १३:५८

झापा ।
झापाको हल्दिबारी १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्यानलै विजयी भएको छ । पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको गृह क्षेत्र हल्दिवारी गाउँपालिका १ मा राप्रपाका उम्मेदवार देवी बहादुर थापासहित प्यानल नै निर्वाचित भएको हो ।
सम्बन्धित





जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया