घरपझोङमा शपथ ग्रहण :फोटो फिचर
समाधान संवाददाता
२०७९ जेठ २ गते २०:४२

स्थानीय तह सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई घरपझोङ र थासाङ गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले पथ तथा गोपनीयता शपथ ग्रहण गराएका छन् । घरपझोङ गाउँपालिकामा सोमबार अध्यक्ष मोहनसिंह लालचनले पालिका उपाध्यक्ष जमुना थकाली थापामगरसहित २६ जना पदाधिकारीहरुलाई पथ तथा गोपनीयताको शपथ ग्रहण गराएको प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार घरपझोङमा अध्यक्ष मोहनसिंह लालचनले पदबहाली समेत गरेका छन् ।शपथ ग्रहण समारोहमा नवनिर्वाचित अध्यक्ष मोहनसिंह लालचनले पालिकाको सबै टिमको साथ र सहयोगले मात्र गाउँपालिकाको चौतर्फी विकासमा टेवा पुग्ने बताए ।


उनले निर्वाचन अघि सबैजना पार्टीगत रुपमा रहेपनि अब पालिकाको एकै परिवार भएकाले यो र त्यो नभई सबै एकतावद्ध भएर घरपझोङको समृद्धितर्फ लाग्नु पर्ने उल्लेख गरे ।
सम्बन्धित
१








ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया