भीमाद नगरपालिकामा एमाले विजयी

समाधान संवाददाता २०७९ जेठ ३ गते ११:०७
ljho ¥ofnLdf pDd]bjf/ bdf}nL, # h]7 M tgx'Fsf] ledfb gu/kflnsfsf] k|d'vdf lgjf{lrt blw/fh ;'j]bL / pkk|d'vdf ljhoL zf/bf vgfnnufot pDd]bjf/ dªunaf/ ljho ¥ofnLdf ;xefuL x'Fb} . tl:a/ M s[i0f Gof}kfg]÷/f;;

तनहुँ ।
तनहुँको भीमाद नगरपालिकाको मतगणना सम्पन्न भएको छ । मंगलबार बिहान ९ बजे सम्पन्न मतगणनामा मेयर र उपमेयर नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन् । नगरपालिकाको मेयरमा दधिराज सुवेदी र उपमेयरमा शारदा खनाल निर्वाचित भएका छन् ।

पालिकामा एमालेले पाँच वटा र नेपाली कांग्रेसले चार वडा जितेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया