कास्कीको मादी गाउँपालिकामा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी
समाधान संवाददाता
२०७९ जेठ ३ गते १४:४७

पाेखरा ।
कास्कीको मादी गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएकाे छ ।
अध्यक्षमा नेकपा एमालेका महेन्द्र गुरुङलाई पराजित गर्दै नेपाली काङ्ग्रेसका देवीजङ्ग गुरुङ विजयी भएका हुन् भने उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङलाई पराजित गर्दै नेकपा एमालेका कल्पना गुरुङ विजयी बनेकी हुन् ।
अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसले अध्यक्षमा ६ हजार ५ सय ८४ भाेट पाउदा एमालेले ५ हजार ७ सय ५० मत पाएकाे छ । त्यस्तै उपाध्यक्षमा एमालेले ५ हजार ८ सय २८ मत पाउदा माओवादी केन्द्रले ५ हजार ६ सय १६ मत पाएकाे छ ।
सम्बन्धित








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया