पोखराका १४ वडामा कांग्रेस र ५ मा एमालेका वडाध्यक्ष

समाधान संवाददाता २०७९ जेठ ७ गते १९:३३

पोखरा ।

पोखराका १४ वटा वडामा कांग्रेसका उम्मेदवार अध्यक्ष निर्वाचित भएका छन् । एमालेका भने छ उम्मेदवारमात्रै निर्वाचित भए । बाँकीको नतिजा आउने क्रममा छ ।

२०७४ सालमा कांग्रेसले केवल ११ वडा जितेकोमा पूरै नतिजा आउनुअघि नै उसले अघिल्लोपालिभन्दा धेरै वडामा जित निकालेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया