पोखरा नगरले पायो एकमात्र वडाध्यक्ष महिला
समाधान संवाददाता
२०७९ जेठ ९ गते १५:२४

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १७ मा एमालेकी राधिका शाही वडाध्यक्षमा निर्वाचित भएकी छन् । शाही पोखरा नगरमा एकमात्र महिला वडाध्यक्ष बनेकी छन् । उनी नेपाली कांग्रेसका देवराज आचार्यलाई पराजित गर्दै विजयी भएकी हुन् ।
वडामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । महिला सदस्यमा विष्णुकुमारी थापा, दलित महिला सदस्यमा तारा परियार, वडा सदस्यमा विक्रम गुरुङ र शिवराम भण्डारी विजयी भएका छन् ।
सम्बन्धित






कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया