पोखरा १९ पुरन्चौर/लामाचौरमा कांग्रेसका पुष्पेन्द्र पाण्डे वडाध्यक्ष निर्वाचित, ४ सदस्य एमाले
समाधान संवाददाता
२०७९ जेठ ९ गते १८:११

पोखरा ।
पोखरा १९ को वडाध्यक्षमा पुष्पेन्द्र पाण्डे निर्वाचित भएका छन् । उनले एमालेका इमानराज पौडेललाई पराजित गरेका हुन् । पाण्डेले २ हजार ५ सय ५४ मत ल्याए । पौडेललाई २ हजार ५ सय ३ मत प्राप्त भयो ।
उक्त वडाको अरु ४ सदस्यमा भने एमालेका उम्मेदवार विजयी भएका छन् ।
सम्बन्धित







पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया