कमान्ड सेनापती चट्टान कलामा २८ नं. बाहिनी अड्डा प्रथम

समाधान संवाददाता २०७९ जेठ १० गते १४:५२

जोमसोम–

मुस्ताङको जोमसोम स्थित नेपाली सेनाको आर्मी ब्यारेकमा मंगलबार सम्पन्न ‘कमान्ड सेनापती चट्टान कला प्रतियोगिता २०७९ मा श्री २८ नं. बाहिनी अड्डा प्रथम भएको छ ।

नेपाली सेनाको मध्यकमान्ड हेडक्वाटर अन्तर्गत रहेका ६ वटा बाहिनी अड्डाबीच भएको चट्टान कला प्रतियोगितामा श्री २८ नं. बाहिनी पहिलो भएको हो ।
‘कमाण्ड सेनापती चट्टान कला ०७९’ अन्तर्गत ¥यापलिङ,क्लयाम्बिङ र नट÷हिच प्रतियोगिताको प्रतिस्पर्धा गराईएको थियो ।प्रतियोगिता श्री २३ नं. बाहिनी अड्डाका बाहिनीपति स.र. रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया