बुधबार पोखरामा गठबन्धनको विजय र्याली
समाधान संवाददाता
२०७९ जेठ १० गते २१:३६

पोखरा ।
जित सुनिश्चत भएपछि पोखरामा ५ दलीय गठबन्धनले बुधबार विजयी र्याली गर्ने भएको छ । नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालले बुधबार बिहान ११ बजे र्याली सभागृहबाट सुरु हुने र नयाँसडक, चिप्लेढुंगा, महेन्द्रपुल र नयाँबजार हुँदै प्रदर्शनी केन्द्रमा सभा हुने जानकारी दिए ।
मेयरमा गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको जित सुनिश्चत भइसकेको छ । आचार्यले प्रतिस्पर्धी एमालेका कृष्ण थापासँग गन्न बाँकी मतभन्दा बढी मतान्तर गरेका छन् । कांग्रेसले पोखराका २२ वटा वडाका अध्यक्ष जितिसकेको छ ।
सम्बन्धित







कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया