पोखराका मेयर, उपमेयरसहित नवनिर्वाचित जनप्रतिनिधिको सपथ
समाधान संवाददाता
२०७९ जेठ १२ गते १३:५७

पोखरा ।
पोखराका नवनिर्वाचित मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ सहित वडाध्यक्ष र सदस्यहरुले सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतसमेत रहेका कास्की अदालतका जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले मेयर आचार्यलाई सपथ गराए ।
आफूले न्यायाधीशबाट सपथ लिएपछि आचार्यले उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई सपथ गराएका थिए ।
पोखराका जनप्रतिनिधिको सपथमा गण्डकीका मुख्यमन्त्री, मन्त्रीहरु तथा दलका नेताहरुको सहभागिता थियो ।
सम्बन्धित








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया