सम्पर्कविहीन एयर पाइलट प्रभाकर घिमिरेले चलाएका थिए

समाधान संवाददाता २०७९ जेठ १५ गते ११:२९

पोखरा ।

पोखराबाट जोमसोम उडेको तारा एयरको सम्पर्कविहीन भएको छ । पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा उडेकाे तारा एयर विमान सम्पर्कविहीन भएको हो ।

विमान मुस्ताङको टुकुचेबाट सम्पर्कविहीन भएको तारा एयरका पोखरा प्रमुख राम लामिछानेले बताए । उनका अनुसार विहान ९ बजेर ५५ मिनेटम उडेका विमान मुस्ताङको टुकुचेबाट सम्पर्कविहीन भएको हो । १९ जना यात्रु लिएर पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । पोखराबाट जोमसोम १६ मिनेटमा पुग्नेभएपनि १ घण्टादेखि सम्पर्क विहीन भएको उनले बताए । एयरको खोजविहीन भएको छ ।

Advertisement


विमान प्रभाकर घिमिरले चलाएका थिए । उनी इन्ट्रक्चर पाइलट हुन । २५ वर्षदेखि उनले प्लेन उडाउर्दैैै आएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया