नाउरी कोट माथि लेकमा विमान खसेको आंशका फिस्टेल एयरको हेलिकोप्टर मार्फत खोजी तिब्र

समाधान संवाददाता २०७९ जेठ १५ गते १२:१८

पोखरा ।
मुस्ताङको थासाङ गाउँपालिका २, नाउरी कोटको माथि लेकमा तारा एयरको विमान खसेको आशंका गरिएको छ । स्थानीयले नाउरी कोट माथी ठूलो आवाज सुनेपछि फिस्टेल एयरको हेलिकोप्टरमार्फत नाउरी कोटको एरियामा खाेजि कार्य गरिएकाे छ ।

मुस्ताङका स्थानीयले नाउरी कोट माथी लेकमा ठूलो आवाज आएको बताएका छन् । उनीहरुले त्यहाँकाे मौसम प्रतिकुल रहेकाले खोजिकार्य प्रभावकारी नभएको जनाए ।

तपाईको प्रतिक्रिया