जहाज खोजी गर्न गएको हेलिकोप्टर मौसम खराबीले जोमसोम फर्कियो

समाधान संवाददाता २०७९ जेठ १५ गते १२:३४

पोखरा ।


पोखराबाट जोमसोम उडेको तारा एयरको सम्पर्कविहीन भएपछि खोजिकार्यका लागि गएको फिस्टेल एयरको हेलिकोप्टर जोमसोम फिर्ता भएको छ ।

सम्पर्कबिहीन जहाज खोज्न फिस्टेल एयरको हेलिकोप्टर जोमसोमबाट त्यस क्षेत्र पुगेको थियो । तर, खराब मौसमका कारण हेलिकोप्टर जोमसोम फर्किएको छ।

तपाईको प्रतिक्रिया