बेपत्ता तारा एयरको जहाजमा दुई जर्मनी,चार भारतीय र १६ नेपाली

समाधान संवाददाता २०७९ जेठ १५ गते १२:५७

पोखरा ।
पोखराबाट जोमसोम उडेको तारा एयरको सम्पर्कविहीन भएपछि खोजिकार्यका भइरहेको छ । खोजिकार्यका लागि गएको फिस्टेल एयरको हेलिकोप्टर मौसम प्रतिकुल भएपछि जोमसोम फिर्ता भएको हो ।


सम्पर्कविहीन एयरमा चलक दलसहित २२ जना सवार थिए ।
सम्पर्कविहीन एयरमा सवार चालक दलको सदस्यहरु
१.क्याप्टेन प्रभाकर घिमिरे
२. उत्सव पोखरेल
३. एयर होस्टेज क्रिष्टी थापा
यात्रुहरु ः–
१. बान्देकर वैसवी
२.इन्द्रबहादुर गोले
३.पुरुषोत्तम गोले
४.राजनकुमार गोले
५.मेइक ग्रीटग्राफ
६.बसन्त लामा
७.गणेश नारायण श्रेष्ठ
८.रवीना श्रेष्ठ
९.रश्मी श्रेष्ठ
१०.रोजिना श्रेष्ठ
११.प्रकाश सुनुवार
१२.मकरबहादुर तामाङ
१३.राममाया तामाङ
१४.सुकुमाया तामाङ
१५.तुलसादेवी तामाङ
१६.अशोककुमार त्रिपाठी
१७.धनुश त्रिपाठी
१८.ऋतिका त्रिपाठी
१९.वी विलनर

Advertisement

तपाईको प्रतिक्रिया