अनेरास्ववियुका केन्द्रीय सदस्य महेन्द्र पौडेल प्रहरी नियन्त्रणमा
समाधान संवाददाता
२०७९ जेठ १६ गते १३:५६
पोखरा ।
अनेरास्ववियुका केन्द्रीय सदस्य महेन्द्र पौडेल(मनु) लाई सोमबार जिल्ला प्रहरी कास्कीले पक्राउ गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा सहभागी भएका पौडेललाई सरकारी सवारी साधनको चापी खोसेको आरोपमा प्रहरीले पक्रेको हो । अनेरास्ववियुले पौडेलको निसर्त रिहाइको माग गरेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया