ट्याङ्कर पल्टिएपछि पोखरा विमानस्थलमा उडान अवरुद्ध

समाधान संवाददाता २०७९ जेठ १७ गते ८:२७


पोखरा, १७ जेठ । तेलको ट्याङ्कर पल्टिएपछि पोखरा विमानस्थलमा उडान अवरुद्ध भएको छ ।


मंगलवार विहान आयल निगमको डिपोबाट बुद्ध एयरमा तेल भर्न जाने क्रममा ट्याङ्कर पल्टिएपछि उडान अवरुद्ध भएको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले बताए । अहिले क्रेनमार्फत ट्याङ्कर हटाउने काम भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया