पल्टिएको ट्यांकर निकालेपछि पोखरा विमानस्थल खुल्यो
समाधान संवाददाता
२०७९ जेठ १७ गते १०:३४

पोखरा ।
पोखरा विमानस्थलको धावनमार्गमा मंगलबार बिहान तेल हाल्न गएको ट्यांकर पल्टिएपछि अवरुद्ध भएको पोखरा विमानस्थल १ घण्टापछि सञ्चालनमा आएको छ । एयपोर्टको धावनमार्गमा प्लेनमा तेल हाल्न गएको ट्यांकर पल्टिएपनि मंगलबार ८ बजेदेखिका उडान अवरुद्ध भएको थियो ।
एयरपोर्टका सूचना अधिकारी देवराज सुवेदीका अनुसार पल्टिएको ट्यांकटबाट पोखिएको तेल धावनमार्गमा पल्टिएपछि उडान अवरुद्ध भएकाे थियाे । ‘प्लेनमा निगमको ट्यांकर तेल हाल्न जाँदा धावनमार्गमा पल्टियो । धावनमार्गमै ट्यांकर पल्टिँदा भएको तले पोखियाे । पाेखिएकाे तेलमा प्लेन चिप्लन सक्ने सम्भावना १ घण्टापछि उडान राेकिएकाे थियाे अहिले सुरु भएकाे छ । उनले पोखिएको इन्धन सफा गरिसकेको जानकारी दिए ।
सम्बन्धित







पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया