पोखरा महानगरकाे कार्यपालिका सदस्यका लागि मतदान जारी
समाधान संवाददाता
२०७९ जेठ १८ गते १२:०५

समाधान संवाददाता
पोखरा ।
पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यका लागि बिहीबार मतदान जारी छ । बिहान १० बजेदेखि सुरु भएको मतदानमा १ सय ६७ जना जनप्रतिनिधिले मतदान गर्ने छन् । कार्यपालिकामा ८ जना सदस्यका लागि मतदान भएको हो । कार्यपालिकामा ४३ जना सदस्य मध्ये यसअघि नै मेयर उपममेयर र वडाध्यक्षसहित ३५ जना पदेन सदस्य निर्वाचित भइसकेका छन् । ५ जना महिला र ३ जना दलित अल्पसंख्यक गरी ८ जना निर्वाचित हुनेछन् । वैशाख ३० गते भएको निर्वाचनबाट महानगरमा एमालेबाट ८६ र नेपाली कांग्रेस र एकीकृत समाजवादीबाट ८१ जना सदस्य जनप्रतिनिधि निर्वाचित छन् ।
सम्बन्धित






सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
पश्चिमाञ्चल मावि कानुन संकायका विद्यार्थी लमजुङका गाउँमा
एन प्याब्सन ‘दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव–२०८२’ सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया