प्रदेश सरकारसँग बाआमा कार्यक्रम

समाधान संवाददाता २०७९ जेठ २४ गते १५:४४

पोखरा । गण्डकी प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट प्रस्तुत भइरहेको छ ।

उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गुरुङले आगामी वर्ष प्रदेश सरकारसँग बाआमा कार्यक्रम सञ्चालन हुने जानकारी दिए । जेष्ठ नागरिकलाई प्रभावकारी ढङ्गले सेवा प्रवाह गर्न उक्त कार्यक्रम सञ्चालन गरिने गुरुङले बताए ।

उक्त कार्यक्रमले वृद्धाश्रममा आश्रीत, दीर्घ रोग लागेका जेष्ठ नागरिकलाई टेवा पुग्ने विश्वास गरिएको छ ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया