तालचोकमा सफा मिटको डिपो

लेखनाथ ।
सफा मिट इन्डष्ट्रिज प्रालिले लेखनाथको तालचोकमा बिक्री डिपो खोलेको छ । करिब १ करोड लागतमा डिपो सञ्चालनमा आएको हो ।
लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले डिपो सुरुआत गरे । उनले आम उपभोक्ताको स्वाथ्यलाई ख्याल राखी गुणस्तरीय र प्रभावकारी सेवा दिन आग्रह गरे । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले आयातलाई विस्थापित गरी स्वदेशी उत्पादने नै नेपालको आवश्यकता पूरा गर्नेतर्फ राज्यले ध्यान दिनुपर्ने विचार राखे ।
सफा मिट इन्डस्ट्रिज प्रालिका अध्यक्ष खेमराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पशुरोग विषेशज्ञ डा. अनन्त दाहाल, रेडियो लेकसिटीका अध्यक्ष भक्तबहादुर केसी, पोल्ट्री व्यवसायी समिति कास्की अध्यक्ष फौजसिंह भण्डारी, नौबिसे टोल विकास संस्थाकी अध्यक्ष शिव गिरी, लायन्स क्लब गोल्डेन चौतारीका निर्वतमान अध्यक्ष किशोर बराल, सेयर सदस्य यदुनाथ आचार्य र व्यवस्थापक दीपक बानियाँले बोलेका थिए ।







भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया