शाइन रेसुंगा बैंकका ग्राहकलाई छुट

पोखरा ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाईसुविधासहितको विशेष छुट दिने उद्देश्यले पोखराका विभिन्न संस्थासँग सम्झौता गरेको हो ।
शाइनले अन्नपूर्ण केवलकार प्रालि, टीका रिसोर्ट, होटल दियो प्रालि, होटल ड्रिम लेक र फरेस्ट स्पोर्स एन्ड रिक्रियसन सेन्टरसँग सम्झौता गरेको छ । शाइनका ग्राहकले अन्नपूर्ण केवलकारको टिकट शुल्कमा १० प्रतिशत, टीका रिसोर्टको बि एन्ड बि शुल्कमा ३० प्रतिशत र अन्य मेनुमा २० प्रतिशत, होटल दियो र होटल ड्रिम लेकका सबै शुल्कमा १५ प्रतिशत र फरेस्ट स्पोर्स एन्ड रिक्रियसनको रेस्टुरेन्ट मेनुमा १० प्रतिशत, पौडी शुल्कमा २० प्रतिशत र अन्य खेलको शुल्कमा १५ प्रतिशत छुट पाउने छन् ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका लागि भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम मेसिनबाट डेबिट कार्डको प्रयोग गरी निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया