डिसहोममा रिचार्ज गर्दा १ लाख
समाधान संवाददाता
२०७९ जेठ २७ गते ११:४२

पोखरा ।
डिसहोममा रिचार्ज गर्न फाकफोकथुम २ इलामकी मन्दिरा राईले नगद १ लाख जितेकी छन् । कुबेर ईलेक्ट्रोनिक्स पुवाखोला, इलामको डिलरबाट १ वर्षको रिचार्ज गरेकी राई लक्कली ड्रमा सहभागी थिइन् ।
डिसहोमा रिजनल सेल्स म्यानेजर विपिन्द्र न्यौपाने, डिस्ट्रिब्युटर म्यानेजर हेमन्त निरौला र सेल्स अफिसर प्रज्वल अधिकारी उनलाई रकम हस्तान्तरण गरे । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाईने भएको छ । डिसहोमका ग्राहकले नजिकैको डिलरमा गएर फन्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।
यो अफर अन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता १ ग्राहकले लक्की ड्रमार्फत नगद रु १ लाख जित्ने अवसर पाउने छन् ।
सम्बन्धित







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया