भोलि राप्रपा नेपालको अन्तर्क्रिया
समाधान संवाददाता
२०७९ जेठ २८ गते १४:१८

पोखरा । कमल थापाको नेतृत्वको राप्रपा नेपाल गण्डकी प्रदेश समितिले आइतबार प्रदेशभरका जिल्ला अध्यक्ष र पार्टी अध्यक्षसहितको अन्तर्क्रिया गर्ने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै राप्रपा नेपाल गण्डकी प्रदेश अध्यक्ष राजेन्द्र अधिकारीले आइतबार कार्यक्रम हुने जानकारी दिए ।
कार्यक्रममा प्रदेशका सबै जिल्ला अध्यक्ष र प्रत्येक जिल्लाबाट पार्टीका ५ जना प्रतिनिधिसहभागी हुने छन् । पार्टीलाई प्रदेशभर क्रियाशीलबनाउन अपराधिक क्रियाकलापमा संलग्न भएकाबाहेक सबै इच्छुकलाई पार्टीले सदस्याता दिएको राप्रपा नेपाल कास्कीले जनाएको छ ।
सम्बन्धित








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया