जनप्रतिनिधिलाई प्रशिक्षण दिन प्रचण्ड पोखरामा
समाधान संवाददाता
२०७९ जेठ २८ गते १४:५८

पोखरा । नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन प्रचण्ड पोखरा आएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट गण्डकी प्रदेशमा निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन पोखरा आएका छन् ।
पोखरा भमरकोट पार्टी प्यालेसमा भइरहेको एक दिने प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रबाट गण्डकी प्रदेशमा निर्वाचित भएको जनप्रतिनिधिको सहभागिता रहेको छ ।
सम्बन्धित








निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
फेदीमा दोभान कप सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया