गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

समाधान संवाददाता २०७९ जेठ ३० गते १३:५३

पाेखरा ।

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सोमबार बहुमतले पारित भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यसवर्षका नीति तथा कार्यक्रम जेठ २४ गते संसदमा पेस गरेको थिए । प्रदेश सरकारले १ असारमा ३८ खर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया