गण्डकी प्रदेशको बजेट सार्वजनिक गर्दै, अर्थमन्त्री रामजीप्रसाद बराल

समाधान संवाददाता २०७९ असार १ गते १६:४२

पोखरा ।
बुधबार अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले बजेट प्रस्तुत गर्दैछन् । सरकारले ३६ अर्बभन्दा बढीको बजेटका ल्याउने तयारी गरिएको हो । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८(०७९ का लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजारको बजेट प्रस्तुत गरेको थियो । सरकारले चुनाव केन्द्रित र सत्ता गठबन्धनको योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याउन लागेका छन् ।

तपाईको प्रतिक्रिया