पृथ्वीनारायण क्याम्पसमा निशुल्क बिएएलएलबी प्रवेश कक्षा
समाधान संवाददाता
२०७९ असार २ गते ११:४४

पोखरा ।
अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसले निशुल्क बिएएलएलबी इन्ट्रास कक्षा सञ्चालन गर्ने भएको छ । अनेरास्ववियु विद्यार्थी नेता विशाल भण्डारीका अनुसार कक्षा असाढ १ गते बाट बिहान ७ः३० बजे बाट ९ः३० बजेसम्म ३ महिना सञ्चालन हुने छ । नेता भण्डारीका अनुसार सो कक्षा अनुभवी वरिष्ठ अधिवक्ताहरुबाट सञ्चिालित हुने छ ।
कक्षाका सहभागीले निशुल्क पुस्तकसहित पाउने र साप्ताहिक रुपमा मकटेस्ट गराइने संयोजक नरेन्द्र ढकालले बताए । पिएन क्याम्पसमा ५ वर्षे कानुन विषय पढ्न करिब साढे ३ लाख खर्च लाग्छ । गत वर्ष अनेरास्ववियुले सञ्चालन गरेको इन्ट्रास सहयोगी कक्षामा ९९ प्रतिशत विद्यार्थीले नाम निकाल्न सफल भएको थियो ।
सम्बन्धित







लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया