पोखरा २७ पूर्ण खोप सुनिश्चित वडा घोषण
समाधान संवाददाता
२०७९ असार २ गते १२:३६

लेखनाथ ।
पोखरा महानगरपालिकाले अगाडि सारेको पूर्ण खोपका दिगोपनाको सुनिश्चितता अभियान अन्तर्गत पोखरा २७ लाई पूर्ण खोप सुनिश्चिता वडा घोषणा गरिएको छ ।
उत्त वडामा रहेका सबै उमेर समूहका व्यक्तिहरुलाई खोप लगाई सकिएको र खोपको प्रभावकारीताका बारेमा गरिएको अवलोकनबाट पनि कोही पनि व्यक्ति खोपबाट बञ्चित हुन नपरेकाले पोखरा २७ लाई एक कार्यक्रमका विच वडा अध्यक्ष पूर्णकुमार गुरुङले पूर्णखोप सुनिश्चिता वडा घोषणा गरेका हुन् ।
पोखरा २७ मा रहेका १ महिनादेखि १५ महिनामुनिका एक सय ६८ बालवालिका र १६ देखि २३ महिनामुनिका १ सय ४ बालबालिकालाई सबै प्रकारका खोप लागाईएकोे लेखनाथ श्वास्थ्य चौकीका प्रमुख रिता भट्टराईले जानकारी गराएकी थिइन् ।
सम्बन्धित








‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया