पोखरा २७ पूर्ण खोप सुनिश्चित वडा घोषण
समाधान संवाददाता
२०७९ असार २ गते १२:३६

लेखनाथ ।
पोखरा महानगरपालिकाले अगाडि सारेको पूर्ण खोपका दिगोपनाको सुनिश्चितता अभियान अन्तर्गत पोखरा २७ लाई पूर्ण खोप सुनिश्चिता वडा घोषणा गरिएको छ ।
उत्त वडामा रहेका सबै उमेर समूहका व्यक्तिहरुलाई खोप लगाई सकिएको र खोपको प्रभावकारीताका बारेमा गरिएको अवलोकनबाट पनि कोही पनि व्यक्ति खोपबाट बञ्चित हुन नपरेकाले पोखरा २७ लाई एक कार्यक्रमका विच वडा अध्यक्ष पूर्णकुमार गुरुङले पूर्णखोप सुनिश्चिता वडा घोषणा गरेका हुन् ।
पोखरा २७ मा रहेका १ महिनादेखि १५ महिनामुनिका एक सय ६८ बालवालिका र १६ देखि २३ महिनामुनिका १ सय ४ बालबालिकालाई सबै प्रकारका खोप लागाईएकोे लेखनाथ श्वास्थ्य चौकीका प्रमुख रिता भट्टराईले जानकारी गराएकी थिइन् ।
सम्बन्धित







‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’
जनप्रिय क्याम्पस ३५ वर्षमा
जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया