कृषि परियोजनामा नयाँ समिति

पोखरा ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सञ्चालन समन्वय समितिको तेस्रो साधारण सभा तथा अधिवेशनले कृष्णप्रसाद अधिकारीको संयोजकत्वमा नयाँ समिति चुनेको छ ।
समिति सदस्यमा इन्दिरा आचार्य, लीलप्रसाद पौडेल, चन्द्रप्रसाद पौडेल, भगवती बजगाई, ईश्वरीप्रसाद लामिछाने र बलराम तिमिल्सेना छन् । कार्यक्रममा जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेललाई सम्मान गरियो । समितिका सदस्य वीरेन्द्र भण्डारील वडा सदस्यका निर्वाचित भएकोमा सम्मानित भए ।
सभामा समितिको प्रतिवेदन संयोजक तिवारीले प्रस्तुत गरे । कार्यक्रममा कृषक सहभागीको तर्फबाट गोमा ढकाल तथा राष्ट्रिय कृषक समूह महासंघका उपाध्यक्ष चित्रनाथ पौडेलले बोले । पूर्व निर्देशक विज्ञ वेनीबहादुर बस्नेत तथा वीरेन्द्र हमाल, परियोजना कार्यान्वयन इकाइका तर्फबाट कार्यालयले दिने सेवा सुविधाको विषयमा प्रमुख अजय अधिकारी, महानगर कृषि तथा पशुपंक्षी शाखाका प्रमुख मनहर कडरिया, समितिका सचिव डेबिट गुरुङ र चित्रादेवी भट्टराईले कार्यक्रममा बोलेका थिए ।








‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया