पोखरा । सुकम्बासी समाधान आयोग कास्कीले भूमिहीन सुकम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबास गर्दै आएका तर यस पूर्व निवेदन दिनबाट छुटेकालाई निवेदन दिनका लागि आह्वान गरेको छ ।
आयोगले सूचना प्रकाशन गरी गत वर्ष संकलन गरिएका निवेदन सुरक्षित रहेकाले उक्त समयमा निवेदन दिन छुटेकाहरुले असार ४ गतेसम्म आफ्ना आवश्यक कागजपत्रसहित सम्बन्धित वडामा निवेदन दिन सकिने बताएको छ ।
यसैबीच पोखरा महानगरपालिका वडा नम्बर २७ ले जनप्रतिनिधिको हेल्प डेस्क नै खडा गरी राष्ट्रिय भूमि आयोगको निर्देशन अनुसार छुट भएका उपभोक्ताको निवेदन संकलन गरिरहेको र निवेदनका आधारमा सुकम्बासी समस्याका बारेमा सम्बन्धित निकायमा दबाब दिने योजना बनाएको वडाध्यक्ष पूर्णकुमार गुरुङले जानकारी दिए ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।
सम्बन्धित









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया