विद्यार्थीको वृक्षरोपण
समाधान संवाददाता
२०७९ असार ४ गते १५:२८

पोखरा ।
पोखराको पृथ्वीनारायण क्याम्पस बिबिएमा अध्ययनरत विद्यार्थीले बिबिए भवन परिसरमा वृक्षरोपण गरेका छन् । पिएनसी बिबिए सर्कलको आयोजनामा भएको कार्यक्रममा सहप्राध्यापक डा. वीरबहादुर कार्की र सर्कलका अध्यक्ष विजय लम्सालले संयुक्त रुपमा कल्कीको बेर्ना सारेर कार्यक्रम सुरुवात गरेका थिए ।
कल्की, रुद्राक्ष, धुपी, अमला, लगायत विभिन्न जातका ३० बेर्ना सारिएको विद्यार्थी आकृति रानाभाटले बताइन् ।
सम्बन्धित








‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया